समपूरक अनुदानका लागि अावश्यक कागजपत्रहरू
१. प्यान दर्ता प्रमाणपत्र
२. फिजिविलिटि अध्ययन रिपाेट
३. समपूरक अनुदान माग गर्न गरिएकाे निर्णयकाे प्रतिलिपि
४. वातावरणीय अध्ययन रिपाेट
५. प्रगति प्रतिवेदन
समपूरक अनुदानका लागि अावश्यक कागजपत्रहरू
१. प्यान दर्ता प्रमाणपत्र
२. फिजिविलिटि अध्ययन रिपाेट
३. समपूरक अनुदान माग गर्न गरिएकाे निर्णयकाे प्रतिलिपि
४. वातावरणीय अध्ययन रिपाेट
५. प्रगति प्रतिवेदन
कृषि समूह दर्ता गर्न चाहिने कागजात
१) निवेदन
२)वडा कार्यालयको सिफारिस
३)विधान
४)कृषि समूहको विवरण
५)कृषि समूहको वार्षिक कार्ययोजना विवरण
६)निर्णयहरुको प्रतिलिपी
७)सदस्यहरुको नागरिताको प्रतिलिपी